समाज


जय नेपाल पार्टीले गर्‍यो बाढी पीडितको उद्धारका लागि साढे ६ लाख सहयोग

काठमाडौं । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ । पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट...

कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर सडकखण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका...

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

काठमाडौं। संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री बुधबार काठमाडौँ आइपुगेको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई...

सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र उपचारको प्रवन्ध मिलाएको छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ मार्फत सूचना...

यहि शनिबार हुने भनिएको तायाः मचा नृत्य प्रतियोगिता असोज ३ गतेका लागि सर्‍यो

पोखरा । पोखरामा यहि भदौ २० गते शनिबार हुने भनिएको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव भोटेकोशी बाढीका कारण सरेको छ । तायाः मचा नृत्य प्रतियोगिता अब असोज ३ गते शनिबारको दिन हुने आयोजक लामाचौर नेवाः खल गुठी कास्कीका सचिव योगेन्द्र श्रेष्ठले...

गण्डकी मेडिकल कलेज पोखराद्वारा प्रधानमन्त्री उद्दार कोषमा २५ लाख जम्मा

पोखरा । भोटेकोशी र त्रिशुलीमा आएको बाढीको कारण देशमा उत्पन्न वर्तमान विपद् परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज पोखराले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ । गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद आर्यालका अनुसार नगद...

पोउवा महाधिवेशन: उपाध्यक्षका उम्मेदवार सौगात थापा घरदैलोमा व्यस्त

पोखरा । देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको नेतृत्व स्थापित हुँदै गएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रको नेतृत्वमा पनि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बहस चलिरहेका बेला भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा युवा...

भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य संघद्वारा राहत संकलन शुरु

लेखनाथ । यहि भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुर्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन कार्यक्रम सुरु गरेको छ। सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट...

पोखराका महिला पर्यटन व्यवसायीद्वारा यसवर्षको तीज खर्च प्रधानमन्त्री राहत कोषमा जम्मा

पोखरा । पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीजको दर खान सदस्यहरूबाट उठाएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ। भोटेकोशी बाढीबाट प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दर खान उठाइएको १...