कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको...
रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापनका लागि पोखरा महानगरपालिका–८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलले ५ लाख ५४ हजार रुपैयाँ राहत सहयोग गरेको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट पीडित...
काठमाडौं। बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ । यस्तो स्थितिमा उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई ग्यासको सहज उपलब्धताका लागि आवश्यक...
पोखरा । पोखराका कवाडी व्यवसायीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेका छन् । युवा व्यवसायी सुजन गुरुङको विशेष पहल तथा आह्वानमा सङ्कलित रकमबाट करिब १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो । उक्त राहत सामग्री...
काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार...
फुकुओका । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको ज्यान गएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या...
पोखरा । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज २४ गते शनिबार हुने भएको आयोजकले जनाएको छ । भोटेकोशीमा आएको बाढीबाट...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना,...
काठमाडौं। नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको...