समाज


सङ्खुवासभामा चट्याङ लागेर एकको ज्यान गयो, दुई जना गम्भीर घाइते

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको ज्यान गएको छ, भने दुई जना गम्भीर घाइते भएका...

मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले...

स्याङ्जामा अवैध रुपमा बालुवा ओसार-पसारमा संलग्न ट्याक्टरलाई कारवाही

पोखरा । स्याङ्जामा अवैध रुपमा बालुवा ओसार-पसारमा संलग्न ट्याक्टरलाई कारवाही भएको छ । आज बिहान सात बजे प्रहरी चौकी साँखर स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका वडा नम्बर ७ रामघाटमा अवैध रुपमा बालुवा लोड गरी ओसारपसार गर्ने ट्याक्टरलाई नियन्त्रणमा...

कृत्रिम अभाव सिर्जना गर्ने सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ : उद्योगमन्त्री

काठमाडौं । ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी राज्यलाई नै अटेरी गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले देशमा सञ्चालित सबै ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताएकी छिन् । बुधबार संघीय संसदअन्तर्गतको...

पोखरामा ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाका नवराज दर्जी रहेको पुष्टि

पोखरा । पोखरामा आज ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा आज बुधबार...

युएईले थप ३८ टन राहत सामग्री नेपाल पठायो

 काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) ले करिब ३८ टन राहत सामग्री नेपाल पठाएको छ । मानवीय हवाई सहायता अभियानअन्तर्गत राहत सामग्रीसहित चौथो राहत विमान नेपाल पठाएको हो । विमानमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश गरिएको एक विज्ञप्तिमा जनाएको छ । योसँगै...

श्रीलङ्काद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्रभावित नेपाललाई श्रीलङ्काले १० लाख अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेर सो सहयोग रकम हस्तान्तरण गरेको परराष्ट्र...

बाढी प्रभावितहरूलाई अस्थायी बासका लागि सरकारले थाल्यो सर्वेक्षण

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई प्रभावितको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको जनाएको छ । आपतकालीन अवस्थामा प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालन...

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

पोखरा । पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गएको छ । प्रहरीको अनुसार आज दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ...