काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा १ सय...
काठमडौं । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि आज (मंगलबार) १० घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै भदौ २३ गते मंगलबार...
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चीनमा फसेका नेपालीहरू क्रमशः नेपाल फर्किरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट ५३६ नेपाली नेपाल फर्किएका छन्। आज १०६ जना नेपाल फर्किने क्रममा रहेको मन्त्रालयले...
काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि नेपालले विशेष सामाग्रीहरु माग गरेको हो । परराष्ट्र मन्त्रालयले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका...
पोखरा । स्याङ्जामा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट प्रहरी नायव निरीक्षक दुर्गा बहादुर रानाभाटको कमाण्डमा खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका १० आँधिघाट एरियामा अन्दाजी ११७ लिटर तयारी घरेलु मदिरा...
पोखरा। नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा...
सुनसरी। सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको सोमबार बिहान चट्याङ लागेर ज्यान गएको छ। कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर...
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ । अहिले कार्यसमिति अन्तर्गत साधारण सदस्यहरुको मतगणना जारी रहेको छ ।हालसम्म १६ सय बढी मत गणना सम्पन्न भएको छ । जारी मतगणनामा कार्यसमिति सदस्यकी उम्मेदवार...