समाज


प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका कामकारबाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष विहीबार...

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद...

रसुवा बाढी : ज्यान गुमाउनेको संख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

काठमाडौं। रसुवा बाढीका कारण ज्यान हालसम्म ज्यान गुमाउनेको संख्या १,३७७ पुगेको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी...

विपद् व्यवस्थापनका लागि संसदीय समिति गठन गर्न विपक्षीको माग

काठमाडौं । रसुवा र भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढी तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले विपद् व्यवस्थापनका लागि तत्काल संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। विपद्को बेला आफ्ना सम्पूर्ण राजनीतिक...

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा : ओमानमाथि शानदार जित

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको हो । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले...

तीजको दर खाने कार्यक्रम रद्द गरि टेवानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख जम्मा

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले...

ग्यास नपाएको भन्दै सडकमै खाना पकाएर सरकारको विरोध

काठमाडौं । खाना पकाउने ग्यास नपाएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् । उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाउनुका...

कांग्रेस सभापति गगन थापा आज स्याङ्जा आउने

स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन् । श्रेष्ठको राजनीतिक...

न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा पत्र

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोग लगाउन माग गर्दै सङ्घीय संसद् सचिवालयमा पत्र पुगेको छ । शंकर रजकले रजिष्ट्रि पत्रमार्फत सचिवालयमा पत्र पठाएका हुन् । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद...