मुस्ताङको उत्तरी कोरला नाकाबाट फलफुल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी नेपाल भित्रिन थालेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफूल कोरला नाकातर्फ फर्काउन थालिएको...
पोखरा। नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ । निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी...
काठमाडौं । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा...
काठमाडौं । हुम्लामा गाउँपालिका कार्यालयको भवनमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ताँजाकोट गाउँपालिका-३ टाकुरेस्थित गाउँपालिका कार्यालयमा आगजनीमा संलग्न वडा नम्बर ४ गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाकै स्वास्थ्य शाखामा...
काठमाडौं। चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थलमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि गरेको हो। प्राधिकरणका...
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि घोषणा गरिएको १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ । यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गरिने...
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार...
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित...