समाज


कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको कार्यव्यवस्था परामर्श समिति सदस्य डा.राम...

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ यस दिन प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख...

ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा बगाउँदा महिलाको ज्यान गयो

स्याङ्जा । स्याङ्जाको वालिङमा आज बिहान ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने एक महिलाको खोलाले बगाउँदा निधन भएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले...

आज भाद्र शुक्ल पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

पोखरा । आज भाद्र शुक्ल पञ्चमी, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी शुक्रबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र...

पोखरामा भू–उपयोग वर्गीकरणको सम्पन्न, जग्गाको कित्ताकाट खुल्यो

पोखरा । पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरणको काम सकेसंगै जग्गाको कित्ताकाट खुल्ला भएको छ । महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाटको खुल्ला गरेको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार...

स्याङ्जामा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा ज्यान गुम्यो

स्याङ्जा । हरितालिका तीजको दिन सोमबार अचेत अवस्थामा रहेकी महिलालाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याएकोमा उनको उपचारको क्रममा ज्यान गुमेको छ । ज्यान गुमाउनेमा कैलालीको  गोदावरी नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया सुशिला मगर रहेको जिल्ला प्रहरी कार्यालय...

आज महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए...

जोमसोममा भोलिदेखि ‘घरपझोङ जलवायु सम्मेलन’, ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । ३० भदौ मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता...

गुल्मीमा तीज मनाउन माइती हिँडेकी महिला खोलाले बगाउँदा बेपत्ता

  गुल्मी । गुल्मीमा तीज मनाउन माइती हिँडेकी महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छिन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्...