काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद् (सुक्खा याम) मा लोडसेडिङ हुन नदिन अग्रिम तयारी थालेको छ । प्राधिकरणले भदौ १० गते भोटेकोशीमा आएको बाढीले १३ जलविद्युत् आयोजनामा ठुलो क्षति गरेसँगै सुक्खा याममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी...
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला...
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मजदुरहरुले पाउने न्युनतम पारिश्रमिक तत्काल लागु गर्न आग्रह गरेका छन् । जिल्ला समन्वय समिति कास्कीले मंगलबार जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ र ब्यागेज हराउनेलगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय...
काठमाडौं । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको ...
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेल अस्वस्थ्य भएर अनुपस्थित रहेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ। सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएका थिए। तर मन्त्री अस्वस्थ भएको खबरपछि बैठक...
काठमाडौं। न्याय परिषद् र न्याय सेवा आयोगको मंगलबार बिहान बसेको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ।उच्च अदालतमा सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल रहेका छन्। त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश...
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा दश अर्ब ४० करोड ९९ लाख ४३ हजार...