काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदैछ ।आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार...
पोखरा । त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा भासिएको पृथ्वी राजमार्ग असोज १ गतेअघि नै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। भिर कटानको काम सकिएकाले अब सडकको सतह मिलाएर यातायात सञ्चालन गर्ने तयारी छ। मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाकी प्रमुख...
काठमाडौं । जेनजी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ । आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निमित भवन उद्घाटन गरेका छन् । काठमाडौँको गौशालामा पुनर्निमाण गरिएको कार्यालय र...
नेपाली नारीहरुको सांस्कृतिक पर्व हरितालिका तीज आज देखि सुरु भएको छ । चारदिनसम्म मनाईने तीजको व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको...
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी...
सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका(६ को देउता खोलामा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै...
पोखरा । अन्तर्राष्ट्रिय मानव मिलन संस्था परिवार र मानव मिलन संस्था नेपालले रसुवा स्थित भोटेकोशीमा आएको बाढी प्रभावितका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संयुक्तरुपमा आर्थिक सहयोग गरेका छन् । बिहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी...
पोखरा । एन प्याब्सन कास्कीको आयोजनामा शुक्रबार छैटौँ अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रति रुचि अभिवृद्धि गर्ने, भाषिक ज्ञानको विकास गर्ने तथा उनीहरूमा आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने...
काठमाडौं । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ । अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै...