काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् । निषेधित...
काठमाडौं । आज (सोमबार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो। वैदिक सनातन हिन्दु परम्पराअनुसार, कुनै पनि ठुला चाडपर्व वा शुभ कार्य गर्नुअघि पितृहरूलाई सम्झने प्रचलन छ। सोह्र श्राद्धका...
काठमाडौं। भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढेका हुन् ।
स्याङ्जा । गल्याङ नगरपालिकाभित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि साक्षरता तथा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइसिएफसी फाइनान्स लिमिटेड गल्याङ शाखाको आयोजनामा तथा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा...
पोखरा । पोखरामा पनि जेनजी पुस्ताले आज प्रदर्शन गरेका छन्। सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरुलाई जेनजी पुस्ता पर्दछन् । देशमा बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध आक्रोशित जेनजीले आज पोखरा सभागृह अगाडि प्रदर्शन गरेका हुन्। भ्रष्टाचार विरोधी...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन...
काठमाडौं। नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदै छ ।‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ यही भदौ २३ र २४ गते सञ्चालन हुनेछ । महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित पत्रकार...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको ुजेनजीु पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन्। उनले आफ्नो फेसबुकमार्फत यो र्याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी,...
काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से ११.५२ अंकले घट्यो । गत बिहीबारको तुलनामा ०.४२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ८.२५ अंकमा ओर्लेर बन्द भएको हो । सो दिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घट्यो...