प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न...
पोखरा । सर्वेश्वर व्यवसायी समिति पोखराको आयोजनामा विहीबार भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ । पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजना तथा रक्तसञ्चार...
काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित पेस भएका तीन फरक रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा तीन फरक रिट निवेदनमाथि एकसाथ सुनुवाइ भइरहेको हो । अधिवक्ता...
काठमाडौं । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको ज्यान गएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको ज्यान गएको हो ।दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुकुमबासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला स्थित सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गरेका छन् । बिहान ११ बजेदेखी बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय...
काठमाडौं । बिहीबार सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लाहरूमा तातो लहर वा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा देशभर गर्मी बढ्ने देखिन्छ। आज...
पोखरा । कास्की प्रहरीले पोखरामा स्वीप अपरेसन चलाएको छ । बुधबार राती भएको अपरेसनका क्रममा प्रहरीले एकै रात १ सय २२ भन्दा बढी पक्राउ गरेको छ । शान्ति सुरक्षा कायम गर्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले आफ्ना मातहतका विभिन्न युनिटहरूसँग समन्वय...
गत फागुन ८ गते बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ । विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन...
काठमाडौं । भारतको केरला राज्यस्थित एक पटाका कारखानामा हिजो भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।करिब ४० जना कामदारहरू एक अस्थायी गोदाममा पटाका बनाउँदै गर्दा विस्फोट भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् । जसमा...