काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइएको दुःख तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। भारतबाट ल्याइने एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार नियम लगाएर जनतालाई...
काठमाडौं । मालपोत तथा नापी कार्यालयहरूमा हुने सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सरकारले नयाँ नियम लागू गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब देशभरका मालपोत र नापी कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूका...
म्याग्दी । म्याग्दीमा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको ज्यान गएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । मंगलबार राती वनमा पुगेका उनको लडेर मृत्यु...
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट...
काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा प्रसाईविरुद्ध मुद्धा दायर भएको बताइएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई...
काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला...
काठमाडौं। अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने एस। पावल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । आज उनी अमेरिका फर्किन लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उनले आज आफ्नो औपचारिक भ्रमण टुङ्ग्याउँदै स्वदेश फर्किन लागेका...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कमसल ट्रान्सफर्मर घोटाला काण्डको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा ुहेर्दाहेर्दैुमा राखेर आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको...
काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात...