पोखरा। पोखरा महानगरपालिका-५ स्थित वाराही माध्यमिक विद्यालयमा करिब दुई करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक चमेनागृह (क्याफेटेरिया) भवन सोमबार उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट...
काठमाडौ। सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरुङले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन...
डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन आउन आग्रह गरेको छ । मङ्गलबारदेखि कार्यालय परिसरमा रहेका निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शितलचिनी, अमला, बर्ता, हर्रो,...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको छ । छलफलका लागि सार्वजनिक गरिएको कम्पनी ऐनको मस्यौदामा उल्लेख उक्त व्यवस्थाको चर्को...
काठमाडौं । लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार १६.५४ अंक घटेरै बन्द भयो । यो कमीसँगै नेप्से २६३२ अंकमा कायम भएको छ । गत साता सोमबार १.४६, मंगलबार २६.१७, बुधबार...
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई प्रयोग गरिने ‘सम्माननीय’ र ‘माननीय’ जस्ता विशेषण र सम्बोधनहरू हटाउन माग गर्दै दायर गरिएको रिट निवेदन सोमबार दरपीठ गरिदिएको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले आज नै प्रधानमन्त्री...
जनकपुरधाम । आज १५ असार अर्थात राष्ट्रिय धान दिवस । १५ असारको दिन आज देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् । जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर...
काठमाडौं। अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई...
काठमाडौं । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण...