पोखरा । लागूऔषध ब्राउन सुगर र नगद ९ लाखसहित पोखरा वडा नम्बर ११ फुलबारीबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा फुलबारीमा डेरा गरी बस्ने लमजुङ मध्य नेपाल नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी वर्ष २७ की मन्दिरा मगर रहेको जिल्ला प्रहरी कार्यालय...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको स्वीप अपरेशनमा गएराती थप ६१ जना पक्राउ परेका छन् । गएराती ११ बजेदेखि आज बिहान ६ बजेसम्मको समयमा पोखराको विभिन्न वडाका एरियाहरुमा लागू औषध विक्रि वितरण गर्ने, सेवन गर्ने, टोले गुण्डा, मादक पदार्थ सेवन गरि...
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले सुकुमबासी बस्ती जबरजस्ती विस्थापन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार मोर्चाका महासचिव अर्जुन कुँवरले एक विज्ञप्ति जारी गर्दै सरकारको सो कार्याप्रति ध्यानाकर्षण...
काठमाडौं । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन्। डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका...
काठमाडौं । सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ । सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन्...
काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् । नेपालमा उनी चार दिन...
काठमाडौं । प्रहरीले थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा सीसीटीभी जडान कार्य थालेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य थालिएको हो । सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता...
काठमाडौं । सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको...
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । शाह लेक साइडस्थित होटल सोल्टीमा बस्ने कार्यसूची छ । ज्ञानेन्द्रसँगै उनकी धर्मपत्नी कोमल शाह पनि आएकी छन् । उनीहरू रिफ्रेसका...