काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीहरूमध्ये तीन थरी तरकारीमा अत्यधिक विषादीको मात्रा फेला परेको छ । कृषि विभाग अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको नियमित प्रयोगशाला परीक्षणका क्रममा धादिङ, मकवानपुर...
बागलुङ । बागलुङमा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले...
पोखरा । आईसीएमसी फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–२५ स्थित मानव सेवा आश्रम, हेम्जा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याक्युम क्लिनर तथा अन्य सरसफाइका सामग्री हस्तान्तरण गरेको छ । मानव सेवा...
काठमाडौं । बर्डफ्लु (एच फाइभ-एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । ४ चैत २०८२मा...
पोखरा । पोखराका पत्रकार विजय नेपाललाई रोटरी जर्नो अवार्ड प्रदान गरिएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरबाट सात जना पत्रकारलाई शुक्रबार काठमाडौमा आयोजित समारोहमा नगद ५१ हजारसहित सो अवार्ड प्रदान गरिएको हो । पाल्पाको...
पर्वतको मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मनाङ गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा उत्कृष्ट देखिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन...
स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको...
काठमाडौं। सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले...