समाज


सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थपियो

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको...

ठगी आरोपमा पक्राउ पुर्जी जारी भएका बाँकेका एक सहकारी अध्यक्ष पोखराबाट पक्राउ

पोखरा । ठगी आरोपमा पक्राउ पुर्जी जारी भएका बाँकेका एक सहकारी अध्यक्ष पोखराको सिर्जनाचोकबाट पक्राउ परेका छन् । बाँके जिल्ला अदालतबाट ठगी कसूरमा पक्राउ पुर्जी जारी भएका नेपालगंज उप महानगरपालिका वडा नं.१ बस्ने ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष...

फिल्म निर्देशक कृष्ण चापागाईँको निधन

काठमाडौं । नेपाली चलचित्रका लेखक, निर्माता र निर्देशक समेत रहेका कृष्ण चापागाईँको निधन भएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका उनको आज उपचारको क्रममा निधन भएको अमेरिका निवासी निर्देशक सुमन दाहालले बताए । केही दिनअघि स्वास्थ्य समस्याका कारण अस्पतालमा...

पोखरा १२ का न्यून आयस्रोत भएका वडाबासीका लागि म्यादी जीवन बीमा कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले आर्थिक रूपमा कमजोर तथा न्यून आयस्रोत भएका वडाबासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरेको छ । वडाध्यक्ष सन्तोष बास्तोलाको अनुसार लक्षित वर्गका नागरिकहरूलाई...

रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जरुरी सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएको हो। सूचना...

फिलिपिन्स भूकम्पप्रति नेपाल सरकारद्वारा दुख व्यक्त

काठमाडौं। नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्प र त्यसबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भूकम्पका कारण ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको हो। नेपाल...

पर्यटकको आकर्षणको केन्द्र बन्दै ऐना पहरा

तनहुँ । तनहुँको ऐना पहरा पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ । हालसम्म...

अर्जुनचौपारीको मात्रै नभएर स्याङ्जाकै पहिचान बन्यो नवग्रह मन्दिर

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिर अहिले स्याङ्जाकै सबैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने स्थल बनेको छ । बिशेषगरी गरी शनिबार खुल्ने सो मन्दिरमा प्रत्यक सनिबार औषतमा पाँच हजारभन्दा धेरै भक्तजन पुग्नेगरेका अर्जुनचौपारी...

पेट्रोल पम्प लाइनका जग्गाधनी र महानगरबिच सहमति

पोखरा । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू बसपार्क निर्माणका विषयमा सहमति भएको छ । सहमतिसंगै उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको...