समाज


सुनको मूल्य आज एकै दिन तोलामा १५ सय घट्यो

काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा १५ सयले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सयले घटेर प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ...

चट्याङ लागेर ६५ वर्षीय जीतबहादुरको मृत्यु

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ...

यी चार प्रदेशमा चट्याङ्ग सहित मेघगर्जन वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १, मधेश...

पल शाह प्रकरण : किशोरीका बुबाले पनि फेरे बयान

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल) प्रकरणमा पीडित किशोरीका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्। ‘अरु सबै कुरा उस्तै छ तर अन्तिम तिर उहाँले पछि बुझ्दा...

पोखरामा दिउँसै अन्धकार :चट्याङ्गसहित दर्कियो पानी

पोखरा । पोखरामा आज दिउँसै अन्धकार भएको छ। मंगलबार दिउँसो झण्डै साढे ३ बजेतिरबाट पानी दर्किदा दिउँसै अन्धकार भएको भएको हो । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही प्रभावका कारण अहिले पोखरामा...

युनाईटेडको रक्तदानमा ५४ युनिट रगत संकलन

पोखरा । युनाईटेड क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताब्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन ।नेपाल रेडक्रस...

रेडक्रस गण्डकीको साधारणसभा सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको चौथो साधारणसभा पोखरामा सम्पन्न भएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रेदशका प्रमुख सचिव रविलाल पन्तको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाको उद्याटन कार्यक्रममा...

चौतर्फी आलोचना पछि विदेशीले २०० डलर बोक्नुपर्ने निर्णय खारेज

काठमाडौं । चौतर्फी आलोचना पछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर बोकेर आउनु भनि गरेको निर्णय खारेज गरेको छ । मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक, अध्यागमन कार्यालय...

काभ्रेभीरमा पुन टाईमकार्ड : दैनिक ३ घण्टा सडक बन्द हुने

म्याग्दी । बेनी – जोमसोम सडकस्थित काभ्रेभीरमा दैनिक ३ घण्टा सडक बन्द हुँने भएको छ । काभ्रेभीरमा पून : टाईमकार्ड लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिप्रका मुस्ताङले सूचना प्रकाशित गरी काभ्रेभीरमा भोलि बुधबारबाट बिहान ११ बजेदेखि...