काठमाडौं । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम...
पोखरा । पोखराको आन्तरिक बस सेवामा ८० प्रतिशत हिस्सा ओगटेको मानिएको पोखरा यातायात प्रालिले सुविधा सम्पन्न यात्रुबहाक इलेक्ट्रिक बस मार्फत आफ्नो सेवा दिन सुरु गरेको छ । प्रालिले बिहीबार देखि ३२ सिट क्षेमताको नयाँ इलेक्ट्रिक बस मार्फत सेवा दिन सुरु गरेको...
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अनरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको...
काठमाडौं । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त...
गुल्मी । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट...
गुल्मी । गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोरसहित मुख्य तीन सडक सञ्चालनमा आएका छन् । कालिगण्डकी गाउँपालिका–१ को गगरेमा पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध कालिगण्डकी करिडोर भर्खरै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । माथिबाट पहिरो खसेपछि...
काठमाडौं। काठमाडौं। अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रहरीका अनुसार सङ्खुवासभामा...
पोखरा । यातायत व्यवस्था कार्यालय सवारी कास्कीले गत आर्थिक वर्ष २०८१/८२ मा भण्डै डेढ अर्ब अर्थात एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा करिव ७ करोड अर्थात ६ करोड ९० लाख ८०३ रुपैयाँ बढी...
काठमाडौं । गएरातीदेखि मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार बिहान १० बजे सार्वजनिक गरेको...