काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलबारको बैठकमा पनि उठेर अवरोध गरेका छन् । अवरोधसँगै बैठक बुधबार बिहान...
काठमाडौं। मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ। बैठक अहिलेसम्म पनि सुरु हुन नसक्नुको कारण संसद् सचिवालयले खुलाएको छैन। आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रको जानकारी,...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ। मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका...
काठमाडौं । सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन : सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर...
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ ।आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले बताए । म्याद अपुग...
काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ । रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन् ।सदस्यता...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको...
काठमाडौं। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ ।बैठकको सुरुमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको...