राजनीति


राप्रपा नेता लोहनीले त्यागे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका निवर्तमान केन्द्रीय अध्यक्ष फणी राज लोहनी (राजु) ले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएका लोहनीले...

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएपछि शनिवार भारत भ्रमणमा जाने भएका छन् । दुई देशबिच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा...

नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको...

 रवि र मोदीबीच भेट : मोदीले भने‘वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपका) सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीछ आज भेटवार्ता भएको छ । रविसँगको भेटलगत्तै मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न...

मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओलीको आक्रोश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगले भदौ २३ र २४ को घटना सम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । उनले घटनाको छानबिनका नाममा फलानालाई कारबाही गर्नु भनेर प्रतिवेदनमा लेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् । काठमाडौँमा...

मेरो शिर काटिन सक्छ तर घुँडा टेक्दिन : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने दाबी गरेका छन् । बुधवारबाट सुरु भएको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने बताएका हुन् । ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु,...

राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्मका लागि स्थगित

काठमाडौं। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको ‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । राष्ट्रिय...

अरुले बयान दिएपनि मचाहिँ दिन्नँ, सम्पत्ति छानबिन आयोग पनि मान्दिन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने घोषणा गरेका छन् । ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गर्दै यस्तो घोषणा गरेका हुन् । उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने...

राष्ट्रिय सभामा आज पनि विपक्षीको विरोध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले विरोध गरेका छन् । बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध जनाएका हुन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट...