प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।

बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार ११:३० प्रकाशित