राजनीति


प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ

काठमाडौं । सङ्घीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक विशेष समारोहका बिच अधिकारीले आफ्नो पदको शपथ लिएका हुन्। उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण...

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज विभिन्न तीनवटा विषयगत समितिको बैठक बस्दैछ । आज बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा छुट्टाछुट्टै कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३–०८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि...

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

  काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका...

रास्वपाका दुई सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द रेकर्डबाट...

विपक्षीले अवरोध जारी राखेपछि संसदको आजको दोस्रो बैठक पनि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध जारी राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उनीहरुले माग...

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले गरे प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम टेबल

काठमाडौं। सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् । सभामुखले अर्थमन्त्री...

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् । यसबारे सभामुख अर्यालले...