काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्को अवहेलना गरेको आरोप लगाएका छन् ।प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अपरिपक्वताका कारण...
काठमाडौं । राप्रपाको मुख्य सचिव पदमा प्रा.डा जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनले पार्टी विधान बमोजिम खनाललाई मुख्यसचिव मनोनित गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनी पार्टीको केन्द्रीय...
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो । पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले...
काठमाडौं । गत २३ र २४ भदौको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित...
काठमान्डों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मिलेर प्रदेश सरकार बनाउन भनी आएका प्रस्ताव अस्वीकार गरिएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले...
काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक सोमबारलाई सरको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो । आइतबार मदन आश्रित जयन्तीको तयारीमा हुने विविध कार्यक्रममा नेताहरु व्यस्त हुनुपर्ने भएकाले बैठक सरेको केन्द्रीय कार्यालय सचिव डा....
बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद्...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारी अघि बढाएको छ । राप्रपाले महाधिवेशनको कार्यतालिका निर्माणका लागि समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष...