राष्ट्रिय सभा बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलबारको बैठकमा पनि उठेर अवरोध गरेका छन् ।

अवरोधसँगै बैठक बुधबार बिहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो । बैठकमा सांसदहरूले प्रधानमन्त्री साहमा सामान्य राजनीतिक सुझबुझ समेत नभएको भन्दै आपत्ति जनाएका थिए ।

  • १९ जेष्ठ २०८३, मंगलवार १४:५८ प्रकाशित