राजनीति


रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको हो । महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको कोषाध्यक्ष...

किसानलाई मलको व्यवस्था गर्न सरकारसँग रास्वपा सांसद खनालको माग

काठमाडौं । रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले किसानले मलको अभावबारे व्यहोर्नपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् । ‘मल उपलब्ध...

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

काठमाडौं। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३...

विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइनेछ : शिक्षामन्त्री

सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै पोखरेलले...

श्रम संस्कृति पार्टीको अवरोधका कारण संसद बैठक स्थगित

काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेराउ गरेका हुन् । सभामुख डीपी...

वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसबारे जानकारी गराएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक...

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क पाँच हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पर्यवेक्षकलाई थप दुई हजार तोकिएको छ ।  आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष...

श्रम संस्कृति पार्टीका सांसदद्वारा बेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त...

मधेश अधिवेशनबारे छलफलमा जुटे सभापति रवि

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको मधेश अधिवेशनबारे मधेश प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् । सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल जारी छ ।मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा...