काठमाडौं। राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। संसद्मा आर्थिक विधेयक र आय–व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने गम्भीर...
जनकपुर । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४१ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा सोमबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्ष (२०८२/८३)...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पदभार ग्रहण गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणलगत्तै उनले सूचना र प्रविधिको युगमा प्रचारप्रसारको...
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका...
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने कुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानविन...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना नै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति भएको बताएका छन्। लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका...
काठमाडौं । सर्वोच्च अदालतले सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता सुधिज्ञ पन्तले दायर गरेको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासले सडक पेटीमा भएको अतिक्रमण तत्काल हटाउन सरकारका...
काठमाडौं । भारतले निर्यात रोकिदिँदा ८३ चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योग बन्द भएको विषय उठाएका हुन् । सदनको आकस्मिक समयमा बोल्दै केरुङले नेपालीले उब्जाएर निर्यात गरिएको ३ लाख...
काठमाडौं। चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ । यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा...