काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी(मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ ।खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् । सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई...
काठमाडौँ । नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आज सपथ ग्रहण गरेका छन् । संघीय सांसद बनेका सुहाङले संसद्मा नीति निर्माणलाई प्राथमिकता राखेर गर्न सक्ने कामहरू गर्न प्रयत्न गर्ने बताएका छन् । बुधबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग...
पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइ केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा रहेको बताएका छन् । पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका...
पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपमा प्रचार गरेको बताएका छन् । उनले बुधबार एक विज्ञप्ति निकालेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको छ । बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । साथै पछिल्ला...