राजनीति


ललिता निवास प्रकरणः यी हुन प्रकाउ पुर्जी जारी भएका हाईप्रोफाइल भीआईपीहरु (नामावलीसहित)

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा राजनितिक हाइप्रोफाइल भीआईपीहरु पनि मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अदालतबाट उनीहरुमाथिको पक्राउ पुर्जी लिइसकेको छ । बुधबारसम्म ३ सयभन्दा बढीमाथि सीआईबीले पक्राउ पुर्जी लिएको छ । काठमाडौँ...

खगराज अधिकारीको आरोप,‘सभामुख सत्ता र प्रचण्डमुख मात्र भए’

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले सभामुख अग्निप्रसाद सापकोटा सत्तामुख र प्रचण्डमुख मात्र भएको आरोप लगाएका छन् । एक अन्तरवार्तामा कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफुहरुले संसद सञ्चालनमा चासोे राखे पनि सभामुखले वास्ता...

विनोद चौधरीको पद खारेजीको माग गर्दै उजुरी

काठमाडौं । उद्योगपति तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चोधरीको पद खारेजीको माग गर्दै उजुरी परेको छ। केन्द्रीयय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र(३ का...

शेखरले दिए विद्रोहको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विद्रोहको चेतावनी दिएका छन् । सभापति शेरबहादुर देउवाले पेलेर जाने निति अपनाएपछि उनीमाथि दबाब बढाउन शेखरले विद्रोहको चेतावनी दिएका हुन् । अस्ति र हिजो आफु पक्षको समुहको बैठक बोलाएर महाधिवेशनको समिक्षा गर्दै...

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको कडा निर्देशन, गुनासो सुन्न नपरोस्

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् । देउवाले समयमै काम नहुने, काम राम्रो...

कास्की १ मा धन्यवाद तथा सुझाव संकलन बैठक सम्पन्न

पोखरा । कास्की १ मा हार्दिकता एवम सुझाव संकलन बैठक सम्पन्न भएको छ । बैठकमा कास्की १ का सबै जिम्मेबार नेता कार्यकर्ता क्षेत्र का सबै तह का प्रत्यासी हरूको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकको सुरुआतमा कास्की प्रदेश १ क मा १४ औं महाधिवेशनमा सभापति पदमा...

कांग्रेसलाई एक ढिक्का र आगामी निर्वाचनमा एक नम्बरको बनाउने शेखरको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले उक्त घोषणा गरेका हुन् । अनामनगरस्थित...

कास्की एमालेको सर्वसम्मत अध्यक्ष हुन्छुः का.व. अध्यक्ष मनबहादुर गुरुङ

पोखरा । नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङले अध्यक्षका लागि दावेदार रहेको बताएका छन् । पौष २३ गते हुने १० औँ जिल्ला अधिवेशनको सन्दर्भमा बुघवार आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गुरुङले यस्तो बताएका हुन् । कास्कीमा सर्वसम्मत नेतृत्व...

एमालेको आग्रहमा संसद् बैठक स्थगित

काठमाडौं । पुस २२ गते का लागि पूर्वनिर्धारित प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेकपामा एमालेको आग्रहमा भोली बस्ने भनिएको बैठक स्थगित भएको बताइएको छ। पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले...