काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक...
पोखरा । पोखरा महानगरपालिकाको १६ औं नगर सभा आइतबारदेखि सुरु भएको छ । नगर सभाको पहिलो दिन विधायन समितिका संयोजक पुष्पेन्द्र पाण्डेले सभामा २ कार्यविधि तथा १ ऐन संशोधनका लागि टेबुल गरेका छन् । नगरसभामा राजस्व बक्यौता असुली कार्ययोजना कार्यविधि प्रस्तुत...
काठमाडौँ । सरकारले माघ पहिलो साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । संसद् अधिवेशन छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्न लागेको विपक्षी दलका नेताहरूको प्रतिक्रिया आइरहेका बेला सरकारले माघ पहिलो साता अधिवेशन बोलाउन लागेको हो । सरकारको नेतृत्वकर्ता...
काठमाडौै । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका बुवा जगतबहादुर शाहको निधन भएको छ । १०२ वर्षीय शाहको शनिबार बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । शनिबारै पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको...
म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले जिल्लाको सडक,...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो । काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ । बयानका लागि उनी बिहान ९ बजे नै अदालमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्। पोखराको...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न र सहकार्य गर्न सुझाव दिएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उलने हिटलरलेजस्तो फासिस्ट...