राजनीति


कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निवर्तमान समितिका उपसभापति समेत रहेका निर्वाचित सभापति विजुक्छे पोखरा उद्योग वाणिज्य...

कांग्रेस पोखरा महानगरको निर्वाचमा १,३४४ मत खस्यो, आजै मतगणना

पोखरा । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सकिएको छ । १३७० मतदाता रहेको मनानगरमा ४ बजेको निर्धारीत समयसम्म १३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार छन् । पोखरा ११ का वडाध्यक्ष...

अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ : अध्यक्ष नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज ९शनिबार० हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् । उनले भने,‘एमाले आगामी चुनावमा टर्च...

सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस काठमाडौं महानगरपालिका–१७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसमा आमूल परिवर्तन ल्याउन सभापतिमा उम्मेदवारी दिने बताए । उनले आफूले पार्टीको...

एमालेको विद्यान महाधिवेशनको लागि प्रस्तुत तीन दस्तावेजमाथि समूहगत छलफल सम्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ । भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय...

भ्रमणका लागि स्कटल्याण्ड जादैँ प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका लागि स्कटल्याण्ड जाने भएका छन् । उनको यो पहिलो विदेश भ्रमण हो । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान...

दल विभाजनसम्बन्धी अध्यादेशविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दल विभाजन खुकुलो हुने गरी ल्याएको अध्यादेशविरूद्ध परेका रिटमा अन्तरिम आदेश जारी नहुने बताएको छ। अधिवक्ता प्रवेश केसीलगायत ६ जनाले दिएका छुट्टाछुटै रिटमा...

१३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंगो लगाउँदै काँग्रेस

काठमाडौँ । कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता आजै टुंगो लगाउने भएको छ । आज(शुक्रबार) साँझसम्म विवाद अन्त्य गरी क्रियाशील सदस्यता टुंगो लगाउने काँग्रेसको तयारी छ । सहमहामन्त्री प्रकाशशरण महतले विवाद रहेका १३ वटै जिल्लामा आजै टुंगो लगाइने बताएका हुन्...

समाज कल्याण परिषद्का पदाधिकारीद्धारा सामूहिक राजीनामा

काठमाडौं । काठमाडौं । सरकारको व्यवहारप्रति असन्तुष्टी जनाउँदै समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्। सरकारले परिषद्को कामप्रति देखाएको व्यवहारमा असन्तुष्टी जनाउँदै सामूहिक राजीनामा दिएको परिषद्का सदस्यहरुले जनाएका छन् । परिषद्...