राजनीति


प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

काठमाडौं। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूलाई असोज १६ गतेभित्र सम्बन्धित समितिमा पठाउने गरी काम अघि बढाउने विषयमा परामर्श गरेको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा...

राष्ट्रिय महिला आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । नेपालको संविधानको धारा २९४ बमोजिम...

मन्त्री सुनिल लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । आजकै बैठकमा पेस गर्न अनुमति मागेको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री...

संसद्‍मा पछिल्लो ७ दिनमा १० विधेयक दर्ता

काठमाडौं । सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ । मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भएका छन् । जसमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्‍ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक र महिला, बालबालिका,...

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष...

संसद्‍मा यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा उठ्यो

काठमाडौं । संसद्हरूले देशको जल्दोबल्दो समस्याका रूपमा रहेको सार्वजनिक यातायातको बेथिति र युवा पुस्ताको चरम निराशालाई प्रमुखताका साथ उठाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक, सुन्य र विशेष समयमा बोल्ने सांसदहरूले त्रिपुरेश्वरमा सवारी चालक...

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनितिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो । दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका...

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए अपडेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसमको पूर्वानुमान महाशाखा पुगेका छन्।मंगलबार त्यहाँ पुगेर उनीहरूले यही असोज ८,९ र १० गते सम्म हुने भनिएको भारी वर्षाको अवस्थाको जानकारी (अपडेट) लिएका छन्। भारी...