राजनीति


राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई आदेश बुझेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतका...

केपी ओली ‘इज केपी ओली’ अब खारेज भयो : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । एमाले नेता कृष्णगोपाल श्रेष्ठले यसअघि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ‘केपी ओली इज केपी ओली’ भन्दै समर्थन गरेपनि अब त्यो खारेज भएको बताएका छन् । मंगलबार एमाले केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा...

ओलीको कार्यशैलीप्रति प्रश्न : ठाकुर गैरेले भने, ‘सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्नुस’

काठमाडौं । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् । बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले...

स्याङ्जामा कांग्रेसको वडा अधिवेशन सम्पन्न : ९७ वडामध्ये ९६ मा नेतृत्व निर्विरोध

स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका सबै ९७ वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा समितिको नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार जिल्लाका ११ स्थानीय तहअन्तर्गत रहेका...

प्रधानमन्त्री बालेनले गरे मलेसियन समकक्षीसँग टेलिफोन वार्ता : रोजगारी समस्याबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ। छलफलका क्रममा...

राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिने

काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ । आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम...

एमाले केन्द्रीय कमिटी बैठक सुरु : बैठक भोलिसम्म चल्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यहरूलाई...

प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा अमेरिकाको न्युयोर्कमा हुँदैछ...