राजनीति


भोटेकोशी बाढीबारे छलफल गर्न प्रचण्डले बोलाए केन्द्रीय संयोजन समिति बैठक

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार र राहत वितरणको समीक्षा र थप योजना बनाउनका लागि बैठक बोलाएको...

पार्टी मिल्नुपर्‍यो, मलाई पद चाहिँदैन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सभापति गगन थापाबिच आइतबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक अवस्थाका बारेमा भएको उक्त भेटमा नेता कोइरालाले पार्टी एकताका...

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकले भदौ २४ गतेदेखि सुरु हुने पार्टीको वडा अधिवेशन सार्ने तयारी गर्ने जनाइएको छ ।

वडा अधिवेशन एक साता पर सार्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ । आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति सार्न बारेमा छलफल हुने भएको छ ।केन्द्रीय महाधिवेशनको मिति पूर्व घोषित समयमा हुने गरी तल्लो तहका...

‘कुर्सीमा बसेर निर्देशन दिने युग सकियो’ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कुर्सीमा बसेर निर्देशन दिने युग सकिएको बताएका छन् । विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिदैं उनले यस्तो बताएका हुन् । गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’...

गगन थापा विज्ञ टोलीसहित रसुवाको बाढी प्रभावित क्षेत्र पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् । थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकको नयाँ मिति तय भएको जानकारी दिए । यसअघि शनिबार दिउँसो १:०० बजेका लागि तय गरिएको...

मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय  

काठमाडौं। मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका मुख्य ७...

टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न एमाले प्रमुख सचेतक महरको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। विपद्को यस शोकलाई...