काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लड्ने कि मर्ने ठाउँमा पुगेको बताएका छन् । उनले आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको सुनाए । ‘लड्ने कि मर्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रान्तिकारीको २२औं...
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले...
काठमाडौं। नेकपा (एमाले) का नेता प्रभु साहले आफूहरुप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले धोकाबाजीको राजनीति गरेको आरोप लगाएका छन् । उनले भने,‘हामीले नेकपाको अोलीजीलाई साथ दिएको हो, उहाँले नेकपा एमाले व्युँतिएपछि हामीसँग पनि कि त राय लिनुपर्दथ्यो । हामीलाई...
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोली (असोज १५ गते) शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिए महाधिवेसशन मूल समारोह समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । समितिले...
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुन लागेको एमालेको विधान महाधिवेशनको जिम्मा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पाएका छन् । केन्द्रीय समितिबाट पाएको जिम्मेवारीअनुसार महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त...
काठमाडौं । आज पनि प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ नाराबाजी गरेको छ । पार्टी विभाजनमा भुमिका खेलेको भन्दै सभामुखसँग रुष्ट बनेको एमालेले बैठकको सुरुवातमा नाराबाजी गर्दै अवरोध गरेको हो । माधवकुमार नेपालसहितका १४ सांसदलाई...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद खुलाउन आग्रह गरेको छ । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अवरोध भईरहेको संसद खुलाउन सकारात्मक भुमिका खेल्न आग्रह गरेको हो । संसदीय गतिरोध अन्त्यका लागि छलफल गर्न डाकिएको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ । प्रधानमन्त्री देउवाले संसदीय गतिरोध अन्त्यका लागि पहल गर्न अहिले केहीबेरमा बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।एमाले पार्टी स्रोतको...
काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यबारे छलफल गर्न सर्वदलीय बैठक बस्दैँछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको हो । असन्तुष्ट प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध...