काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई...
काठमाडौं । एमसीसी पारित भएको दुई दिन पछि राजनितिक पार्टीले धमाधम आफुनो पार्टीगत धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ । मंगलबार एमसीसी सम्झौताबारे...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई गठबन्धले एमाले फुटाउने अस्त्र बनाएको भन्दै आरोप लगाएका छन् । एमसीसी संसदबाट पारित भएको दुई दिनपछि पत्रकार सम्मेलनमार्फत एमसीसीबारे पार्टीको धारणा सार्वजनिक...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ । संसदबाट प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो । पार्टीको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘यु–टर्न’ले माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । एमसीसी पारितका लागि सहभागि भएपश्चात नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको हो । संंसदमा एमसीसी पारितमा सहमति जनाएसँगै नेकपा माओवादी...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय...
रूपन्देही । पूर्वमन्त्री तथा नेकपा एमालेका मुगुका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा विमानस्थलबाटै पक्राउ परेका छन्।सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । जुम्लाकी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको निर्णयविपरीत संसद्बाट एमसिसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र मतभेद सुरु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसद्बाट जस्ताको तस्तै पास गर्न...
काठमाडौं । एमसीसी पास गरेको भोलिपल्ट सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । यसको असर संघीय सरकारमा प्रत्यक्ष पर्ने छैन । तर पाचँ दलीय गठबन्धनको सरकार...