राजनीति


सु-संस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा मिलोसः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ...

कमल थापाद्धारा १६ जना पदाधिकारीमा मनोनयन, ६ जना उपाध्यक्ष

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई...

एमसीसी सम्झौताविरुद्ध आठ दलले घोषणा गरे आन्दोलन

काठमाडौं । एमसीसी सम्झौताका विरुद्ध साना वामपन्थी दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा,...

सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश, अर्को बैठक आइतबार

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना...

माओवादी केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन २० गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । गत पुस २५ गतेदेखि पटक–पटक सर्दै...

बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई ५ दिनको म्याद थप

जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण...

अनि नारायणकाजीले प्रचण्डलाई भने, ‘मैले नयाँ कदम चाल्नेबारे सोचेको थिइन तर ..’

काठमाडौं । संसदबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएपछि नेकपा माओवादी केन्द्र विभाजन हुनसक्ने आंकलन गरिएको छ । यसैलाई मलजल हुनेगरी सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठ लाई लक्षित गर्दै कोही नयाँ बाटो हिड्न चाहेमा...

नारायणकाजीलाई फकाउन हात्तीवन पुगे प्रचण्ड

काठमाडौं । एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच खटपट देखिएको छ। एमसीसी संसदबाट पारित भएपछि श्रेष्ठले कालो दिनको भन्दै सामाजिक सञ्जालमा लेखेपछि उनीहरुबीच खटपट देखिएको हो । एमसीसीमा प्रचण्डको...

सभामुखले घुडा टेक्ने नचिताए हुन्छ, उहाँको पक्षमा हामी दृढतापूर्वक उभिन्छौँ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुखका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका...