काठमाडौं । नायक पल शाह प्रकरणले देशका राजनितिक गतिविधिका समाचारलाई छाँयामा पार्न थालेको छ। नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पह शाह प्रकरणले देशकै ध्यान केन्द्रित गर्न थालेको छ । यसैबीचमा राजनीतिक वृत्तबाट पहिलो टिप्पणी आएको छ । पूर्वप्रधानमन्त्री...
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको...
काठमाडौं । राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिदैँछ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चारवर्षे कार्यकालमा परेकाहरु आजबाट बिदा हुन लागेका हुन् । आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही,...
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगले जनाएको छ । २६ फागुनसम्म मतदाता नामावलीमा रहेको...
पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा इन्द्र पौडेल निर्वाचित भएका छन् । शुक्रबार बिहान सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा ४५ सदस्यी प्रदेश समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा उमाकान्त शर्मा, उपाधयक्ष (महिला)मा रोशनी...
पोखरा । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्वा गुरुङले स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत मत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गदै गुरुङले यस्तो बताएका हुन् । २०७४ को...
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बस्न नसक्ने नेता नारायणकाजी श्रेष्ठको निष्कर्षपछि माओवादी विभाजित हुने निश्चित जस्तै भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर...
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको गरेको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना...
जनकपुरधाम। नेपाली कांग्रेसको महोत्तरी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापतिका पदका लागि हिजो(बुधबार)तीनजनाले उम्मेदवारी दर्ता गराएसँगै त्रिपक्षीय भिड्न हुने पक्का भएको छ। जिल्ला सभापति पदमा नेपाली कांग्रेसका नेता नागेश्वर यादव, बजरंग नेपाली...