राजनीति


बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे

सुर्खेत । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन । बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार...

नेकपा एसले चुनावअघि कुनै पनि मन्त्री हेरफेर नगर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनअघि मन्त्रीहरुमा हेरफेर नगर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाले चुनावअघि कुनै पनि मन्त्रीहरुमा परिवर्तन नगर्ने निर्णय लिएको बताएको छ । पछिल्लो समय पार्टीले हाल सरकारमा रहेका केही मन्त्रीहरु...

होलीले सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिलोस: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा होलीको अवसरका शुभकामना सन्देश व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी...

प्रचण्डले भने,‘चुनाव हाम्रो लागि ‘लाइफ एण्ड डेथ’बीचको ब्याटल हो’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ बीचको ब्याटल भएको अभिव्यक्ति दिएका छन् । आगामी निर्वाचनमा माओवादीलाई परास्त गर्न षडयन्त्र भइरहेको भन्दै उनले निर्वाचन आफुहरुको लागि जीवन मरणको सवाल भएको बताएका हुन्। प्रचण्डले...

कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी स्थानीय चुनावका लागि चुनाव चिन्ह तीर’ पाएको छ । निर्वाचन आयोगले उपलब्ध गराएका चिन्हहरुमध्ये राप्रपा नेपालले ‘तीर’ रोजेको हो । आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले आफूले रोजेको...

नागरिकता अध्यादेश विरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको सबै रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अध्यादेश विरुद्धको ६ वटा रिट...

एमालेले झुक्काएर माओवादी नेतालाई पार्टी प्रवेश गराएपछि…

दाङ । दाङको तुलसीपुरमा एमालेले माओवादी नेतालाई झुक्काएर पार्टी प्रवेश गराएका छन् । कुलोको समिति गठन गर्ने भनेर बोलाएर माओवादीका चार जना नेतालाई एमालेले झुक्काएर हस्ताक्षर गर्न लगाई पार्टी प्रवेश गराएका हुन् । माओवादी केन्द्रका ती चार जना नेताले आफुहरुलाई...

को बन्ला भावी आइजीपी ? यी हुन दाबेदारहरु (नामसहित)

काठमाडौं । आइजीपी शैलेस थापा क्षेत्रीले अवकाश पाउने भएपछि आइजीपी बन्नको लागि रस्सारस्सी भईरहेको छ । एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएलगत्तै भावी आइजीपीको दौड रोचक हुने देखिएको छ । एआइजी विश्वराज पोखरेल, सहकुल थापा, धीरज प्रताप सिंह र रविन्द्र बहादुर...

संसदको औचित्यमाथी प्रश्न : सरकार, प्रतिपक्षको नयाँ रेकर्ड

काठमाडौं । संसदीय इतिहासमा नै पहिलो पटक कुनै पनि नयाँ विधेयक दर्ता नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको छ । २८ मंसिरमा सुरु भई मंगलबार अन्त्य भएको घोषणा गरिएको संघीय संसदको १०औँ अधिवेशनमा देउवा नेतृत्वको सरकारले...