नागरिकता अध्यादेश विरुद्धको रिट खारेज

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको सबै रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अध्यादेश विरुद्धको ६ वटा रिट खारेज गर्ने फैसना गरेको हो ।

ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

  • २ चैत्र २०७८, बुधबार १५:१९ प्रकाशित