राजनीति


लालबाबुले गठबन्धनलाई दिए भुसुनाको संज्ञा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिएका हुन् । ‘भुसुनाले...

चुनाव केन्द्रित एप ल्याउँदै एमाले

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरी मोबाइल एप ल्याउने भएको छ । एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए ।‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल...

ओलीले भने,‘ चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदै गरेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज (बुधबार)राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यो चुनाव सहज अवस्थानमा नभइरहेको बताएका हुन्...

काँग्रेसमा चुनावी तालमेलको पक्ष र विपक्षमा को–को छन् ?सूचीसहित

स्थानीय तह निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । राजनितिक दल मतदातालाई आर्कषित गर्नका लागि गाउँगाउँ पुग्न थालेका छन् । मुख्य दलका शिर्ष नेताहरु यसपाली पनि जनतालाई रिझाउन दौडधुप गरिरहेका छन् । कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने अवस्था रहेकाले...

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठक आज र भोलि दुई दिन चल्नेछ । केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई...

देशलाइ संकट पर्दा नेतृत्व प्रदान गर्ने पार्टी काँग्रेस : प्रकाशमान

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी काँग्रेस मात्रै भएको बताएका छन् । ठुला राजनीतिक परिवर्तनको नेतृत्व पनि काँग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास काँग्रेसले नै दिएको...

कांग्रेस गण्डकीको संगठन विभाग प्रमुखमा हरिप्रसाद बराल

लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् । उनलाई पार्टीको विधान २०१७ (संशोधनसहित)...

५२ पदाधिकारी नियुक्ति विरुद्ध मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ । सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि...

एमाले केन्द्रीय कमिटी तेस्रो बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबार बस्दैछ । ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्ने तय भएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठक दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको...