राजनीति

उपसभामुखमा गठबन्धनका तर्फबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल (गौतम)ले मनोनयन दर्ता गराएकी छन्। उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद...

संघीयता खारेज गर्ने विषय फेरि निरंकुश राजतन्त्र तर्फको यात्रा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय केही नेताहरुले संघीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्। नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई...

यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि...

उपसभामुखको उम्मेदवार टुंगो लगाउँदै एमाले, भोलि संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन

काठमाडौं । नेकपा एमालेले उपसभामुखको उम्मेदवार छान्न छलफलमा बसीरहेको छ । पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको बताइएको छ । एमाललेले भोलि शुक्रबार...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ...

आकस्मिक भारत भ्रमणमा जाँदै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक भारत भ्रमण जान लागेका छन् । प्रचण्ड भोलि भारत भ्रमणमा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयको अनुसार भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा उनी भोलि त्यसतर्फ प्रस्थान...

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको...