राजनीति


पोखरा महानगरको मेयरका लागि कांग्रेसमा १८ जनाको निवेदन

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयर उम्मेदवार बन्न १८ जनाले निवेदन दिएका छन् । उपमेयरका लागि १० जनाले निवेदन दिएको नेपाली कांग्रेस महानगर समितिले जनाएको छ । । मेयर र उपमेयरको उम्मेदवारका लागि निवेदन दिन नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले...

निलम्बनविरुद्ध सर्वोच्च गए गभर्नर अधिकारी

काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् । सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । उनको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ...

गठबन्धन : महानगर र उपमहानगरको भागबन्डा भोलि

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक जारी रहेको छ । स्थानीय तह निर्वाचन आउन जम्मा २६ दिन बाँकी रहँदा पनि गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन । जारी बैठकमा महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डाका विषयमा...

गोरखामा भागबन्डा टुंगो लगाउन गठबन्धनको बैठक बस्दैं : तालमेलको सम्भावना न्युन

गोरखामा गठबन्धनका चारवटै दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बनेको छ। बारम्बार गठबन्धन दलको बैठक बसेपनि ठोस निर्णय गर्न नसक्दा तालमेलको सम्भावना निकै कम रहको बताइएको छ । कांग्रेसले यस अघि जितेको नौ वटै पालिकामा दावी छाडेको छैन। माओवादी केन्द्रले आधारआधा...

पोखरा महानगर कांग्रेसमा मेयरको आकांक्षा राख्नेले २५ र उपमेयरले २० हजार !

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरले मेयर र उपमेयरका आकांक्षीबाट आर्थिक संकलन थालेको छ । महानगरको मेयरको आकांक्षा राख्नेले २५ हजार र उपमेयरमा आकांक्षा राख्नेले २० हजार रुपैया शुल्क बुझाउनुपर्ने छ । कांग्रेसले शनिबार देखी आइतबार ४ बजेसम्मका लागि उम्मेदवार...

१६ पालिका रहेको रुपन्देहीका ६ वटा पालिकामा मात्रै सत्ता पक्षको गठबन्धन हुने

बुटवल । रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ । १६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच...

गृह भन्छ,‘हप्तामा दुई दिन बिदा हल्लामात्रै हो’

काठमाडौं । हप्तामा दुई दिन बिदा दिने विषयमा बाहिर चलेका चर्चा हल्ला मात्र भएको बताइएको छ ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सातामा दुई दिन बिदा दिने विषय हल्लामात्रै भएको बताएका हुन् । उनले भनेका छन्, ‘यो सबै हल्ला मात्र हो,यसबारे कुनै तयारी...

मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने, विद्युतीय सञ्चारमाध्यममा जोड

पोखरा । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका...

एमाले उम्मेदवार विजयी सुवेदीको दाबीः भने, ‘भरतपुरमा गठबन्धनबिनै जित्छु’

काठमाडौं । नेकपा एमालेबाट भरतपुर महानगरको मेयर पदका उम्मेदवार बन्ने पक्का भएका विजयी सुवेदीले गठबन्धन बिनै जित्ने दाबी गरेका छन् । एक अनलाइनलाई दिएको अन्र्तवार्ताको क्रममा उनले आफुले गठबन्धन बिनै जित्ने दाबी गरेका हुन् । उनले भने,‘चितवनका जनता सचेत नागरिक...