राजनीति


पोखरा–११ मा माओवादीबाट चिन्तामणि खरेल वडाअध्यक्षको उम्मेदवार सिफारीस

पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर–११ ले वडा अध्यक्ष सहित सदस्य सर्वसम्मत सिफारिस गरेको छ । वडा अध्यक्ष मनोज रसायलीको अध्यक्षतामा बैशाख ४ गते बसेकाको बैठकले अध्यक्षमा चिन्तामणि खरेल सहित ४ जना सदस्य सर्वसम्मत महानगर कमिटिमा सिफारिस गरेको हो...

उममेदवार बन्न जनप्रतिनिधिले राजिनामा दिनुपर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने फैसला गरेको छ । बैशाख ३० गतेको निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिन पर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा फैसला...

चितवन सभापति खनाललाई देउवाले भने,‘भरतपुर माओवादीलाई छोड्नुपर्ने भो निर्णय सच्याउनुस्’

काठमाडौं । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । सभापति देउवाले खनाललाई भेट गर्न बोलाएपछि उनले आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् ।भेटमा देउवाले भरतपुर महानगरपालिका माओवादीलाई...

नेकपा एस र गौरवशाली पार्टीबीच एकीकरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी र नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा माधव नेपाल नेतृत्वको नेकपा एस र भविसोर पराजुली नेतृत्वको गौरवशाली पार्टीबीच एकता भएको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा...

नेकपा एसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह...

राजेन्द्र महतोको फेसबुक ह्याक : लोसपा त्यागेको घोषणा !

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ ।महतोको फेसबुक पेज ह्याक गरि ह्याकरले महतोले लोसपा छोडेको घोषणा सहितको स्टाटस लेखेको छ । आफ्नो फेसबुक ह्याक गरेर लोसपा परित्याग गरेको सुनियोजित रूपमा...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ तर टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि कुनै हालतमा टुट्न दिन नहुने बताएका हुन् । देउवाले भनेका छन्,‘गठबन्धन...

बुटवलमा कांग्रेसले देखायो एकता : मेयरमा खेलराज पाण्डेको एकल नाम सिफारीस

बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाले मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । उपमहानग समितिको आज पार्टीको नगर सभापति समेत रहेका पाण्डेको एकल नाम जिल्लामा सर्वसम्मत सिफारीस गरेको हो । उपमहानगर समिति सचिव छाया पोखरेलले...

गठबन्धनको बैठक सर्‍यो

काठमाडौं । आज बिहान साढे ११ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक सरेको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन सकस परिरहेको गठबन्धनले आज टुंग्याउने प्रयास गर्ने भएको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका...