राजनीति


मुख्यमन्त्रीको गुनासो : मैले भनेको कर्मचारीले मान्दैनन्

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् । असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो...

नारायणकाजी श्रेष्ठलाई माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी

नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म...

माओवादी अध्यक्ष प्रचण्ड जापानमा

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन् । नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान गएका हुन् । सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापानतर्फ...

जसपाले रेणु यादवलाई कार्यकारिणी समितिबाट हटायो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ । वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् । जसअनुसार पार्टीले उनलाई...

चिनियाँ राजदूत यान्छी र गृहमन्त्री बीच भेट : नेपाल एक चीन नीतिको पक्षमा प्रतिबद्ध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको बताइएको छ। भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन...

अर्थले छलफलका लागि बोलायो सबै सचिवलाई

काठमाडौं । अर्थमन्त्रालयले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएको छ । बजेट कार्यान्वयनबारे छलफल गर्न आइतबार सबै सचिवलाई बोलाइएको अर्थमन्त्रालयका एक सहसचिवले जानकारी दिए । यसअघि अर्थले बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयहरूसँग तीनपटक कार्ययोजना मागेको...

ओली भन्छन् ‘कांग्रेस माओवादीले जे पनि गर्न सक्छन्, निगरानी गर्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादीलाई निगरानी गर्नुपर्ने बताएका छन् । ओलीले यी दुई पार्टी बहुत खतरनाक तत्व भएको भन्दे जे पनि गर्न सक्ने आरोप लगाए । शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको...

परराष्ट्र मन्त्री खड्का चीन जादैं

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने...

कमल थापा लेख्छन्,‘जनता पार्टीको सेवक होइन देशको मालिक बन्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले फेसबुक स्टाटसमा यस्तो लेखेका हुन्...