राजनीति


आफ्नो स्थानीय तहको ठेक्कापट्टामा लागेका व्यक्ति उम्मेदवार बन्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले आफ्नो स्थानीय तहको ठेक्कापट्टामा लागेका व्यक्ति मात्र उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्ति मात्र...

दार्चुलामा कांग्रेस र माओवादीले गरे भागबन्डा, एसलाई पाखा लगाइयो

दार्चुला। दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा गरेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै सत्तारुढ यी दुई पार्टीले भागबन्डा गरेका हुन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन...

कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

पोखरा । नेपाली काङ्ग्रेस महानगर समितिले कास्की जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । मंगलबार गठबन्धनको बैठकले पोखरा महानगर नेकपा एकिकृत समाजवादीलाई दिने निर्णय गरेकोमा...

बाटो ढलानको विषयमा झडप : वडाध्यक्ष घाइते

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का वडाध्यक्ष झडपमा परी घाइते भएका छन्। बुधबार बिहान बाटो ढलानको विषयमा दुई पक्षबीच झडप हुँदा वडाध्यक्ष असलम देवानसहित ६ जना घाइते भएका हुन्।बारा प्रहरीका डिएसपी गौतम मिश्रका अनुसार घाइते वडाध्यक्ष अहिले...

युवा नेता सञ्जय यादवले त्यागे लोसपा : एमाले प्रवेश गर्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादवले पार्टी त्याग गरेका छन् । महन्थ ठाकुर नेतृत्वको पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप लगाउँदै नेता यादवले पार्टी त्याग गरेका...

रेशम चौधरीको पार्टी कैलालीमा एक्लै लड्ने

कैलाली । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टी नागरिक उन्मुक्तिले कैलालीमा एक्लै चुनाव लड्ने बताएको छ। सो पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको हो । सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका,...

राप्रपाले आज(बुधबार) घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुधबार घोषणापत्र सार्वजनिक गर्दैछ ।अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ ।...

उपमहानगरमा अझै कुरा मिलेन, गठबन्धन बैठक आज पनि बस्दै

काठमाडौं । निकै मुश्किलले महानगरको टुंगो लगाएको गठबन्धनले अझै उपमहानगरमा सहमति जुटाउन सकिरहेको छैन । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्न...

पोखरा–२८ मा माओवादी केन्द्रबाट श्याम केसी अध्यक्षमा सिफारीस

पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर–२८ मा श्याम केसी वडाअध्यक्षको उम्मेदवारमा सिफारीस भएका छन् । वडा कमिटिको बैठकले केसीलाई सर्वसम्मत वडाध्यक्षमा सिफारीस गरेको वाइसिएल पोखरा–२८ का अध्यक्ष रामचन्द्र तिवारीले जानकारी दिए । केसी लामो समय शिक्षण पेशामा...