काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा लिने विश्वासको मतका लागि मत विभाजनको प्रक्रिया शुरु भएको छ । विश्वासको मत सम्बन्धी प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरुले राखेको धारणामा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएसँगै मत विभाजनको...
३ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी एकता जोगाउन तटस्थ बस्ने निर्णय लिएको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले विश्वासको मत दिने भएपछि भुसाल सहित माधव नेपाल समूहका केही सांसद तटस्थ बस्ने भएका...
साउन ३, नयाँ दिल्ली (भारत) । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अटोमोबाइल निर्यातमा सुधार आएको छ । समीक्षा अवधिमा यात्रुबाहक सवारी साधन र दुई पाङ्ग्रेसमेत सबै श्रेणीका सवारी साधनको निर्यात सुध्रिएको भारतीय अटोमोबाइल उत्पादक समाज (सीयाम)को तथ्यांकले...
काठमाडौँ - राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रतिगमन पूर्ण रुपले सकिएको अवस्था नरहेको बताएकी छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएकी हुन् । 'प्रतिगमन पूर्ण रुपले सकिएको अवस्था होइन । यो झुकेर बसेको र अघि बढ्ने अवस्था छ । त्यसमा...
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पुनः संसद हलमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि बोलाइएको संसद बैठकमा यसअघि आएर बाहिरिएका थिए । तर प्रधानमन्त्री देउवाले बोलिसकेपछि ओली पुनः सभाहलमा प्रवेश गरेका हुन्...