काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान आज पनि प्रभावित भएका छन् । कम भिजिबिलिटीका कारण आज पनि उडान र अवतरण पुनः प्रभावित भएको विमानस्ल स्थित नागरिक उड्डयान प्राधिकरणले जनाएको छ। गत सोमबारदेखि काठमाडौंको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेसँगै आजदेखि यात्रुसहितको रेल सेवा सुरु भएको छ । जयनगर–कुर्था रेल्वे खण्डमा आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक...
ताप्लेजुङ । गए राति परेको चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ । चट्याङ्ग लागेर सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मुत्यु भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ...
पोखरा । मौसम पूर्वानुमान महाशाखाले देशका ५ जिल्लामा मेघ गर्जन र चट्याङ्गसहितको वर्षाको सम्भावना रहेको जनाएको छ । आज बिहान मौसम पूर्वानमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सो कुराको जानकारी दिएको हो । महाशाखाको अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी...
दुई दिनदेखि देशैभर पेट्रोलियम पदार्थ लोड अनलोड ठप्प पारेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज चैत २० गतेबाट गर्ने भनिएको देशव्यापी आन्दोलन नेपाल आयाल निगमसँगको वार्तापछि व्यवसायीले फिर्ता लिएका हुन् । हिजो साँझ अबेरसम्म भएको वार्ताबाट...
Reseña De Codere Casino Consigue Ya La Mejor Ocasion Disponible ContentAnalisis Del Codere Casino Online Y Todo Lo O Qual OfrecePreguntas Frecuentes Sobre Codere ArgentinaLlega Cyberwine, El Special Primer Evento De Compra Online Que Reúne A Bodegas LíderesOtras...
पेट्रोलियम पदार्थको अभाव हुने त्रासका कारण उपभोक्ताको भिड बढेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् । ढुवानी ठप्प भएसँगै पेट्रोल अभाव हुने डरले पम्पहरुमा उपभोक्ताको...
काठमाडौं । आजबाट सुरु भएको एमबीबीएसको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन...
काठमाडौं । कैफियत फैसला दिने दुई न्यायाधीश सर्वोच्चमा तानिएका छन् । मिटर ब्याज र दुर्घटनासम्बन्धी मुद्दामा ‘कैफियतवाला फैसला दिएको’ भन्दै प्रधानन्यायाधीशले एक्सन लिदैँ काठमाडौं जिल्ला अदालतका दुई न्यायाधीशलाई काजमा सर्वोच्च अदालत तानिएको हो । चैत १४ गते...