अन्तराष्ट्रिय


रुसी तेल भण्डारमा युक्रेनले गर्यो भीषण हमला

एजेन्सी । युक्रेनका दुईवटा सैन्य हेलिकप्टरले रुसको तेल भण्डारमा शुक्रवार आक्रमण गरेको छ । रुसको बेलगोरोदमा रहेको तेल भण्डारमा आक्रमण भएको त्यहाँका गभर्नरले बताएका छन् । बेलगोरोद युक्रेन सीमा नजिकैको सहर हो । आक्रमणका कारण तेल भण्डारमा भिषण आगो लागेको...

रुस–युक्रेन युद्ध : पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने...

पाकिस्तानमा इमरान नेतृत्वको सरकार अल्पमतमा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो । सत्ता...

इजरायलमा बन्दुकधारीको आक्रमणमा थप ५ जना मारिए

काठमाडौं । इजरायलमा एक हप्तामै तेस्रोपटक आक्रमण भएको छ । तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको बताइएको छ। इजरायली अरबहरूले गत मंगलबार...

चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन् । “चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ,” तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन् । गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता...

चीन जहाज दुर्घटना : ४८ घन्टापछि भेटियो जहाजको ब्ल्याक बक्स

बेइजिङ । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ। खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ। सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न...

युक्रेनमाथि परमाणु हतियारको प्रयोग गर्ने रुसको चेतवनी

ऐजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले मर्ने बाँच्ने कुरामा पश्न उठेको खण्डमा रुसले परमाणु हतियारको प्रयोग गर्ने र यसको प्रयोग देशको सुरक्षाका लागि गरिने बताएका छन् ।मंगलबार सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको...

इजरायलको सपिङ सेन्टरमा हमला, चारजनाको मृत्‍यु

काठमाडौं । इजरायलको बियरशेव सहरस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले हमला गरेका छन् । सपिङ सेन्टरभित्रै भएको हमलामा चारजना इजरायलीको मृत्‍यु भएको छ । सपिङ सेन्टर भित्र धारिलो हतियार लिएर छिरेका एक आक्रमणकारीले हतियार चलाउँदा तीनजना र आक्रमणकारीले चलाएको...

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने अमेरिकाको ठहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन् । बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी...