नयाँ दिल्ली । बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन घण्टाको प्रयासपछि आगो...
इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो । हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै...
यङ्गुन । म्यानमारको जुन्ता सरकारले सेनामा युवाहरूको सेवालाई अनिवार्य बनाएको छ । सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले आइतबार समाचार छापेको छ । देशका कयौँ स्थानमा सरकार र सशस्त्र विद्रोहीहरूबिच लडाई जारी छ । यी द्वन्द्वहरू नियन्त्रणमा ल्याउन...
काठमाडौँ । पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विस्फोट हुँदा कम्तीमा पनि ३० जनाको ज्यान गएको थियो भने ४० भन्दा...
कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तको पिसिन जिल्लाको खानुजई क्षेत्रमा भएको एक विस्फोटमा २२ जनाको ज्यान गएको छ । निर्वाचनको अघिल्लो दिनमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटमा परेर सो सङ्ख्यामा ज्यान गएको हो । यस घटनामा ३० जना...
मध्य प्रदेश । भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा ठुलो विस्फोट भएको छ । एक पछि अर्को गर्दै विस्फोट हुन थालेपछि त्यहाँ भीषण आगलागी भएको हो । यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा...
इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो । इमरान खान प्रधानमन्त्री रहँदा...
काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको...
तेहरान । इरानले सोमबार ४ जनालाई मृत्यु दन्डको सजाय दिएको छ । इजरायलका लागि जासुसी गरेको आरोपमा उक्त सजाय दिइएको भन्दै समाचार एजेन्सी एएफपीले समाचार छापेको छ । यी चार जनालाई सन् २०२२ को जुलाईमा इशफहान प्रान्तमा रक्षा मन्त्रालयको केन्द्रमाथि हमला गर्ने...