अन्तराष्ट्रिय


अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश, २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बृद्धी

एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक...

दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाद्वारा कतारमाथि मुद्दा

काठमाडौं । दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाएर सुत्केरी हो कि भनी परीक्षण गरिएका अस्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्। हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूलाई सन् २०२० को...

भारतमा प्रहरी र माओवादीबीच भिडन्त : माओवादीका केन्द्रिय नेतासहित २६ कार्यकर्ता मारिए

भारत । भारतमा प्रहरी र माओवादी समूहबीच दोहोरो भिडन्त भएको छ । हिजो भएको भिडन्डमा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको भिडन्तमा माओवादीका केन्द्रीय नेतासहित २६...

जेलभित्रै कैदीहरुबीच ग्याङ फाइट: कम्तीमा ६८ जनाको ज्यान गयो,कैदीसँग विस्फोटक पदार्थ र बन्दुक भेटियो

काठमाडौं । इक्वेडरमा रहेको एक जेलभित्र बारम्बार कैदीहरुबीच ग्याङ फाइट हुदैँ आएको छ । पछिल्लो समय भएको फाइटमा कम्तीमा ६८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला...

युरोपमा ग्याँस आपूर्ति रोक्ने बेलारुसको धम्की

काठमाडौं । बेलारुस हुदैँ युरोप छिर्ने आप्रवासीको संख्या थुप्रिन थाले पछि युरोपेली राष्ट्र बेलारुससँग रुष्ट बन्न थालेका छन् ।बेलारुसले आप्रवासी संकट निम्त्याएर सुरुक्षा अवस्था विगारेको ईयू अधिकारीहरूले आरोप लगाउँदै आइरहेको बेला बेलारुसले ग्याँस आपूर्ति...

भारतमा बस र ट्रक ठोक्किँदा आगो लाग्योः जलेर १२ यात्रुको मृत्‍यु

काठमाडौं । भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको ज्यान गएको छ । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा गलट दिशाबाट गुडिरहेको ट्रक बसमा ठोक्किँदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना आज बिहान साढे बजे भएको हो । आपसमा...

नोबेल पुरस्कार विजेता मलालाले गरिन विवाह, को हुन् उनका श्रीमान् ?

काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाई विवाह बन्धनमा बाँधिएकी छिन् । यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग पारिवारिक एक ईश्लामिक समारोहकाबीच उनले विवाह गरेकी हुन् । मलालाले प्रेमि असेर मलिकसँग वैवाहिक जिवनयात्रा सुरु गरेको सामाजिक सञ्जाल ट्विटरमार्फत...

र्वल्ड कोभिड अपडेट : संक्रमितको संख्या २५ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो ।यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका...

एके–४७ बाट प्रहरीले चलायो आफ्नै साथीहरूमाथि गोली, ४ जनाको मृत्यु

एजेन्सी । भारतमा प्रहरीले आफ्नै साथीहरुमाथि गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली चलाएका हुन् । भारतीय सञ्चार माध्यमहरुको अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार...